काठमाडौं, चैत १७ प्रधानमन्त्री केपी शर्मा ओले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा गरेका छन् । आज ओलीले साउन १ गतेबाटै वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् । आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वृद्धि.....
काठमाडौं, चैत १६ नेपालले ३७ वर्षपछि आफ्नो भूमिमा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । नेपालले आफ्नो भूमिमा आयोजित थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । आज सोमबार भएको फाइनल भिडन्तमा आयोजक नेपालले पाहुना टोली बंगलादेशलाई २–१ ले हराउँदै च्याम्पियन बन्न सफल भयो । काठमाडौंको त्रिपुरेश्वरस्थित.....
काठमाडौं, चैत ८ नेपालमै पहिलोपटक रकेट लन्च भएको छ, त्यो पनि नेपाली विद्यार्थीले बनाएको । सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लन्च भएको हो । इन्जिनियरिङका विद्यार्थीहरूको समूहले बनाएको रकेटलाई शनिबार पहिलोपटक प्रक्षेपण गरिएको हो । सो ऐतिहासिक रकेटलाई ‘गरुडा’ नाम दिइएको थियो । यसअघि नेपालमा कहिल्यै.....
काठमाडौं, फागुन २५ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार फरवार्ड विमल घर्तीमगरको खुट्टाको सफल अप्रेसन भएको छ । विमलको खुट्टाको चोटका लागि कतारमा अप्रेसन गरिएको हो । अप्रेसन कतारस्थित अस्पेटार अस्पतालमा मंगलबार भएको हो । विमल आफैंले अप्रेसन सफल भएको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । केही.....
काठमाडौं, फागुन १८ पूर्व मिस नेपाल शृंखला खतिवडा ‘अर्वन प्लानिङ’ अर्थात् सहरी योजना विषयमा स्नातकोत्तर पढ्नका लागि अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा छनौट भएकी छिन् । हार्वर्डको ग्राजुएट स्कुल अफ् डिजाइनमा आफू छनौट भएपछिको खुसी शृंखलाले सामाजिक सन्जालमार्फत् जानकारी दिएकी छिन् । शृंखलाले.....
एजेन्सी, फागुन १३ गत साता च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा फ्रेन्च क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई उसकै घरमा १–४ ले हरायो । सो खेलमा पिएसजीका युवा फ्रेन्च स्टार केलियन एमबाप्पेले बार्सिलोनाको घरेलु मैदानमा उत्कृष्ट ह्याट्रिक गोल गरे । एबाप्पेकै गोलका कारण बार्सिलोना यसपटक पनि खराब नतिजाका.....
काठमाडौं, माघ २८ सरकारले नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । यसअघि कायम मुकायम रहेका शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै अब प्राधिकरणको प्रमुखको पदमा लामा समयदेखि रहेको विवाद सकिएको छ । मन्त्रीपरिषद्को.....
काठमाडौं, माघ ८ गत राति इटालियन सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा युभेन्टसले नापोलीलाई हराएर उपाधि जित्यो । सिजनको पहिलो फाइनल खेलमा युभेन्टसले नापोलीलाई २–० ले हराएर उपाधि पोल्टामा पार्न सफल भयो । युभेन्टसले नवौंपटक सुपर कपको उपाधि जतेको हो । सिजनको पहिलो फाइनल खेलमा युभेन्टसलाई उपाधि दिलाउन क्रिस्टियानो.....
काठमाडौं, पुस २९ केही दिनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले नेपालको राष्ट्रियतामाथि ठूलो धावा बोल्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । ‘जी न्यूज’ले नेपालको सर्वोच्च शिखर सगरमाथामाथि भारतले पनि दाबी.....
एजेन्सी, पुस १९ स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बार्यन म्युनिखको रक्षापंक्तिका प्रमुख खेलाडी डेभिड अलबा अनुबन्ध गर्न नजिक पुगेको छ । रियल मड्रिड निकट पत्रिका ‘मार्सा’ मा प्रकाशित रिपोर्टअनुसार रियलले अस्ट्रियाका २८ वर्षीय सेन्टर ब्याकलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न औपचारिक छलफल थालिसकेको.....