फोटो फिचर

पूर्व युवराज्ञी हिमानी साहको लोभलाग्दो सौन्दर्य : हेरौं १५ तस्बिरहरू

पूर्व युवराज्ञी हिमानी साहको लोभलाग्दो सौन्दर्य : हेरौं १५ तस्बिरहरू

१ फाल्गुन २०७७, शनिबार १३:१८

हिमानी शाह नेपालकी पूर्व युवराज्ञी हुन् । उनको जन्म १ अक्टोबर, १९७६ भएको थियो । यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन् । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी विपुला सिंहकी छोरी हुन् । हिमानी आफ्नो सौन्दर्य र शालीन व्यक्तित्वका कारण लोकप्रिय छन् । समाजसेवा.....

यस्तो थियो ६५ वर्षअघिको नेपाल : हेरौं ऐतिहासिक र दुर्लभ १२ तस्बिरहरू

यस्तो थियो ६५ वर्षअघिको नेपाल : हेरौं ऐतिहासिक र दुर्लभ १२ तस्बिरहरू

२४ पुष २०७७, शुक्रबार ०२:२२

६५ वर्षअघिको काठमाडौं कस्तो थियो होला ? अनुमान गर्नुस् त । पक्कै पनि ! तपाईंलाई लाग्दो हो– अहिलेको भन्दा केही अविकसित त थियो होला । तर, हैन । ६५ वर्षअघिको नेपालका तस्बिर हेर्दा तपाईं अहिलेको काठमाडौं कुनै सहर नभएर गाउँ थियो भन्ने निष्कर्षमा पुग्नुहुन्छ ।  हुन त थियो पनि त्यस्तै । ६५ वर्षअघिको काठमाडौं नेपाली.....

यस्तो थियो ६५ वर्षअघिको नेपाल : हेरौं ऐतिहासिक र दुर्लभ १२ तस्बिरहरू

यस्तो थियो ६५ वर्षअघिको नेपाल : हेरौं ऐतिहासिक र दुर्लभ १२ तस्बिरहरू

२३ पुष २०७७, बिहीबार ११:०२

६५ वर्षअघिको काठमाडौं कस्तो थियो होला ? अनुमान गर्नुस् त । पक्कै पनि ! तपाईंलाई लाग्दो हो– अहिलेको भन्दा केही अविकसित त थियो होला । तर, हैन । ६५ वर्षअघिको नेपालका तस्बिर हेर्दा तपाईं अहिलेको काठमाडौं कुनै सहर नभएर गाउँ थियो भन्ने निष्कर्षमा पुग्नुहुन्छ ।  हुन त थियो पनि त्यस्तै । ६५ वर्षअघिको काठमाडौं नेपाली.....

नायिका श्वेता खड्का विवाह बन्धनमा : यस्ती देखिइन् दुलही हुँदा

नायिका श्वेता खड्का विवाह बन्धनमा : यस्ती देखिइन् दुलही हुँदा

२२ मंसिर २०७७, सोमबार ०९:३८

काठमाडौं, मंसिर २२ नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् । आज उनले मंसिर २२ गतेको शुभ लगनमा प्रेमी विजयन्द्रसिंह रावतसँग बिहे गरेकी हुन् । बिहे गोकर्ण रिसोर्टमा भएको हो । श्वेताले बिहेमा सीमित साथीभाइ र आफन्तलाई मात्रै सहभागी गराएकी थिइन् । श्वेता र विजयन्द्रको बिहे हिन्दू परम्पराअनुसार भएको.....

‘द भ्वाइस अफ् नेपाल’की सञ्चालिका ओसिन : हेरौं १० तस्बिरमा उनको सौन्दर्य

‘द भ्वाइस अफ् नेपाल’की सञ्चालिका ओसिन : हेरौं १० तस्बिरमा उनको सौन्दर्य

१८ कार्तिक २०७७, मंगलवार १२:३५

नेपालको एक चर्चित गायन शो ‘द भ्वाइस अफ् नेपाल’की होस्ट (सञ्चालिक) ओसिन सिटौला आफ्नो सौन्दर्यका कारण चर्चित छन् । पेशाले भिजे तथा मोडल पनि भएकाले उनलाई धेरैले चिन्ने र फलो गर्ने भइहाल्यो । त्यसो त उनको बोल्ने कलाले पनि उनका थुप्रै फ्यान कमाएको छ । ओसिन सामाजिक सन्जालमा पनि निकै सक्रिय सेलिब्रेटीमध्येका.....

मेस्सीलाई ‘फुटबल सिकेको क्लब फर्क’ भन्दै अर्जेन्टिनामा विशाल प्रदर्शन : हेरौं १२ तस्बिरमा

मेस्सीलाई ‘फुटबल सिकेको क्लब फर्क’ भन्दै अर्जेन्टिनामा विशाल प्रदर्शन : हेरौं १२ तस्बिरमा

१२ भाद्र २०७७, शुक्रबार १२:५७

एजेन्सी, भदौ १२ क्लब छाड्ने निर्णय गरेका स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीलाई अर्जेन्टिनाका समर्थकले आफ्नै देश फर्किन अनुरोध गरेका छन् । सानो छँदा मेस्सीले फुटबल सिकेको क्लब न्युवेल्स ओल्ड ब्वाईजका समर्थकहरू अहिले मेस्सीलाई देश फर्किन अनुरोध गर्दै दिनहुँजसो सडक प्रदर्शन गरिरहेका छन् । न्युवेल्स.....

मध्यरातमा भित्र बैठक चलिरहँदा बाहिर फ्यानहरूको नारा–जुलुस : हेरौं आठ तस्बिरमा

मध्यरातमा भित्र बैठक चलिरहँदा बाहिर फ्यानहरूको नारा–जुलुस : हेरौं आठ तस्बिरमा

१० भाद्र २०७७, बुधबार १५:४६

एजेन्सी, भदौ १० स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले अघिल्लो दिन (मंगलबार) अप्रत्यासित रूपमा क्लब छाड्ने निर्णय गर्र्दै क्लबलाई जानकारी पठाए । यो खबर ब्रेक भएपछि विश्व फुटबल जगत एकाएक तरंगित भयो । मेस्सीले २० वर्षदेखि रहँदै आएको क्लब छाड्ने निर्णय खबर छिनभरमै फैलियो । मेस्सीले ‘ब्युरोफ्याक्स’मार्फत्.....

युभेन्टसका खेलाडीले नयाँ प्रशिक्षकसँग प्रशिक्षण थाले : हेरौं १० तस्बिर

युभेन्टसका खेलाडीले नयाँ प्रशिक्षकसँग प्रशिक्षण थाले : हेरौं १० तस्बिर

९ भाद्र २०७७, मंगलवार ०२:४८

एजेन्सी, भदौ ९ इटालियन क्लब युभेन्टसका खेलाडीले नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोको नेतृत्वमा प्रशिक्षण सुरुआत गरेका छन् । उनीहरूले अघिल्लो दिन (सोमबार) बाटै प्रशिक्षण क्याम्पमा सामूहिक प्रशिक्षण थालेका हुन् । बिदामा रहेका अधिकांश खेलाडी आइतबारै क्लब फर्किएका हुन् । केही खेलाडी फर्किन बाँकी छ । नयाँ.....

समुद्रको बीच टापुमा १ अर्ब ११ करोडको घर बिक्रीमा : हेरौं १० तस्बिरहरू

समुद्रको बीच टापुमा १ अर्ब ११ करोडको घर बिक्रीमा : हेरौं १० तस्बिरहरू

३० असार २०७७, मंगलवार ०७:४१

घर मानिसका लागि आधारभूत आवश्यकता हो । घरले मानिसलाई घाम, पानी, हावाहुरीबाट बचाउने गर्छ । मानिस आफ्नो घरमा सुखसँग आरामदायी रूपले जीवन बिताउन चाहान्छन् । गरिब वा धनी भए पनि सबैका लागि घरको पहिलो महत्त्व यही नै हो । कुनै बेला अमेरिकन नागरिक म्यारिलिन मोनरोए नामका व्यक्तिको निजी सम्पत्तिको रूपमा रहेको सानो.....

पानीमाथि बसेको संसारकै यस्तो अनौठो बस्ती !

पानीमाथि बसेको संसारकै यस्तो अनौठो बस्ती !

२५ असार २०७७, बिहीबार १४:०९

भनिन्छ, संसार विचित्र नै विचित्र कुराले भरिएको छ । आजसम्म हामीले एकदमै अनौठा–अनौठा घटनाबारे सुनेका छौं होला । तर, के यस्तो मानिसको समुदाय जो पानीमाथि बस्ती बसालेर बस्छ, यसबारे कहिल्यै सुन्नुभएको छ ? यदि छैन भने, आज यसबारे थाहा पाउनुहुनेछ । अचेलका मानिसका अनेक इच्छा र रहर हुन्छन् । घरमा बस्न छाडेर सामुद्रिक.....