जीवनशैली–मनोरञ्जन

आज सोमबार : यस्तो हुन्छ आजको दिन जन्मिएका मानिसको भाग्य र भविष्य

आज सोमबार : यस्तो हुन्छ आजको दिन जन्मिएका मानिसको भाग्य र भविष्य

१७ फाल्गुन २०७७, सोमबार ०४:१६

काठमाडौं, फागुन १७ विज्ञान तथा ज्योतिष विज्ञानका अनुसार मानिस जन्मेको समय, स्थान र समयले उनीहरूको जीवनमा फरक पार्छ । कुन दिन, कुन बार र कस्तो समयमा जन्मिए भन्ने कुराले मानिसको कुण्डलीदेखि व्यक्तिगत स्वभावसम्म फरक पार्ने बताइन्छ ।  ज्योतिशास्त्र पनि एक विज्ञान भएकाले धेरैले यस कुरामा विश्वास पनि गर्ने.....

हामीले देख्ने सपनाबारे १२ रोचक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन

हामीले देख्ने सपनाबारे १२ रोचक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन

२९ माघ २०७७, बिहीबार १६:४४

निदाएको समयमा हामी सबै सपना देख्छौं । वैज्ञानिक तथ्यअनुसार ३ वर्षभन्दा बढी उमेरका सबै मानिसले सपना देख्ने गर्छन् । दिनमा होस् वा रातमा, यी दुवै समयमा मानिस निदाउँदा सपना देख्छन् । यहाँ त्यही सपनाबारे केहशी रोचक तथ्य प्रस्तुत गरिएको छ । १. मानिसलाई कहिल्यै पनि याद हुँदैन कि– सपना कहाँबाट सुरु भएको थियो.....

रायो साग स्वास्थ्यका लागि अमृत समान : थाहा पाउनुहोस् फाइदाहरू

रायो साग स्वास्थ्यका लागि अमृत समान : थाहा पाउनुहोस् फाइदाहरू

२९ माघ २०७७, बिहीबार १६:४२

काठमाडौं, चैत ५ हामीले दैनिक जीवनयापनक्रममा तरकारीका रूपमा खाने रायो साग मानवीय स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै पनि हरिया सागपात स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छन् । तर, रायो साग भने निकै गुणदायाी सब्जीमा पर्छ । हामीले दैनिक जीवन र भान्सामा नियमितजसो साग खाने गरे पनि यसको फाइदाबारे धेरैलाई.....

करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि : महानायक हमालले लगाइदिए क्राउन

करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि : महानायक हमालले लगाइदिए क्राउन

२८ माघ २०७७, बुधबार १६:४१

काठमाडौं, फागुन २८ अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधिबाट सम्मान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ४७ वर्षीय करिश्मालाई नेपाली फिल्म क्षेत्रबाट लिजेन्ड नायिकाको रूपमा महानायिकको उपाधि दिइएको हो । आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो २०औं वार्षिक उत्सवको अवसरमा करिश्मालाई.....

‘ऋण तिर्न नसक्दा’ राजेश हमालले जीवनबाटै हरेश खाए ……. (भिडियो)

‘ऋण तिर्न नसक्दा’ राजेश हमालले जीवनबाटै हरेश खाए ……. (भिडियो)

२८ माघ २०७७, बुधबार ०६:०२

काठमाडौं, माघ २८ महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ज्यानै फाल्नु पहिले’ बोलको गीतमा हमाललाई फिचर्ड गरिएको छ । गीतमा राजेश हमालकी श्रीमतीको रूपमा अभिनेत्री रिमा विश्वकर्मालाई देखाइएको छ । उनीहरूको छोरीको भूमिकामा बाल कलाकार श्रीवानी थापालाई पनि देख्न सकिन्छ । गीतमा राजेश.....

राजेश हमाल चार वर्षपछि ‘सत्यम्’ फिल्मबाट कमब्याक गर्दै

राजेश हमाल चार वर्षपछि ‘सत्यम्’ फिल्मबाट कमब्याक गर्दै

२२ माघ २०७७, बिहीबार ०९:५७

काठमाडौं, माघ २२ महानायकको दर्जा पाएका अभिनेता राजेश हमाल चार वर्षपछि फिल्मी पर्दामा फर्किने भएका छन् । पछिल्लो समय फिल्मभन्दा बाहिर विभिन्न काममा व्यस्त रहँदै आएका उनले नयाँ फिल्म काम नगरेको चार वर्ष भइसकेको छ । कुनैबेला हमालको टाउको पोस्टरमा राख्दा मात्र पनि कुनै समयमा फिल्मले हलसम्म दर्शक तान्थे.....

‘भाइरल ब्वाई’ सचिन परियार र राजेश हमाल यसरी छमछमी नाचे (भिडियो)

‘भाइरल ब्वाई’ सचिन परियार र राजेश हमाल यसरी छमछमी नाचे (भिडियो)

१४ माघ २०७७, बुधबार १३:२०

काठमाडौं, माघ १४ महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बरको छायाँले’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोलाई इनाक्षी इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गोविन्द पौडेल, कमला घिमिरे र करुणा राईले स्वर दिएका छन् । सो गीत गोविन्द पौडेलले.....

कुन बार जन्मिएका मानिस कस्ता ? थाहा पाउनुहोस् आफ्नो स्वभाव र आनीबानी

कुन बार जन्मिएका मानिस कस्ता ? थाहा पाउनुहोस् आफ्नो स्वभाव र आनीबानी

६ माघ २०७७, मंगलवार १४:००

सामान्यतः ज्योतिष शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको ग्रहको प्रभावले त्यो मानिसको स्वभाव र भाग्यमा समेत प्रभाव पर्छ । शास्त्र तथा वैज्ञानिक आधारमा पनि हप्ताका सात दिनका कारक ग्रहहरू फरक–फरक हुन्छन् । जसमा आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र । त्यसैगरी, मंलबारको मंगल,.....

राजेश हमाल दूधवालीको प्रेममा फसेपछि …… (भिडियो)

राजेश हमाल दूधवालीको प्रेममा फसेपछि …… (भिडियो)

१३ पुष २०७७, सोमबार १५:४९

काठमाडौं, पुस १३ महानायक राजेश हमाल चिया पसले बनेका छन् । तर, उनी रियल लाइफमा नभएर एक नयाँ म्युजिक भिडियोको कथामा चिया पसले बनेका हुन् । गायिका सरु गौतम र गायक विनायक बसेलद्वारा स्वरबद्ध गीत ‘क्यारम त नि’ बोलको गीत सार्वजनिक भएको छ, जसमा हमाललाई फिचर गरिएको छ । सरोज गौतमद्वारा प्रस्तुत रहेको गीतमा महानायक.....

राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

११ पुष २०७७, शनिबार ०४:१९

काठमाडौं, पुस ११ पछिल्लो समय लगातार म्युजिक भिडियोमा देखिन थालेका महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हमाल अभिनित म्युजिक सार्वजनिक भएको हो । गायिक रेनु विष्टले गाएको ‘मैले चोट खाँदा’ शीर्षकको गीतमा हमाललाई फिचर गरिएको छ । गीतमा हरि लम्सालले संगीत दिएका छन् । सो भिडियोलाई.....