एजेन्सी, वैशाख १ स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना कप्तान लिओनल मेस्सीलाई क्लबमै राख्नका लागि उनलाई फकाउन मेस्सीले नै भनेका केही प्रमुख खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ । यस्तो रिपोर्ट बार्सिलोना निकट भनेर चिनिने चर्चित स्पेनिस पत्रिका ‘मुन्डो डेपोभर्टिभो’ले जनाएको छ । उसले ताजा संस्करणमा बार्सिलोना.....
काठमाडौं, वैशाख १ युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनल अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् । आज हुने एक खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटीको रोमाञ्चक खेल हुँदैछ । प्रतियोगिताको क्वार्टरफाइनल अन्तर्गत हुन लागेको दोस्रो खेल डर्टमुन्डको घरेलु.....
काठमाडौं, वैशाख १ युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलअन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् । आज हुने एक खेलमा पूर्वच्याम्पियनहरू इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड आमनेसामने हुँदैछन् । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा नेपाली समयअनुसार राति ठीक.....
काठमाडौं, वैशाख १ फ्रेन्च क्लब पिएसजी जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति क्वार्टरफाइनलमा भएको दोस्रो लेगको खेलमा पिएसजी आफ्नै मैदानमा ०–१ ले पराजित भयो । तर, समग्रमा ३–३ को बराबरी भए पनि अवे गोलमा अघि रहेर पिएसजी अर्को चरण पुग्यो भने गत सिजनको च्याम्पियन बार्यन.....
काठमाडौं, वैशाख १ गत सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको च्याम्पियन जर्मन क्लब बार्यन म्युनिख यस सिजन क्वार्टरफाइनलबाटै आउट भएको छ । गत राति भएको अन्तिम आठको दोस्रो लेगको खेलमा उसले फ्रेन्च क्लब पिएसजीलाई ०–१ ले हराए पनि समग्रमा अवे गोलले पछि पार्दै प्रतियोगिताबाट आउट हुन पुगेको हो । यससँगै लगातार.....
काठमाडौं, चैत ३१ शनिबार राति स्पेनिस ला लिगा फुटबलमा भएको सिजनको दोस्रो इएल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हरायो । आफ्नो घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जेमा र टोनी क्रुसले १–१ गोलको योगदान गरे । पराजित बार्सिलोनाका लागि डिफेन्डर ओस्कार मिङ्गुएजाले १ गोल गरेका थिए । सो खेलमा.....
एजेन्सी, चैत ३१ विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्ड वर्ष २०२१ मा कसले जित्ला ? यसको चर्चा, अनुमान र भविष्यवाणी हुन थालिसकेको छ । गत वर्ष रद्द भएको सो अवार्ड यसपटक वितरण हुनेछ छ । अहिलेबाटै यस अवार्डका प्रमुख दाबेदारहरूको चर्चा फुटबल जगतमा हुन थालिसकेको छ । यसैक्रममा, फुटबलको चर्चित संस्था.....
काठमाडौं, वैशाख १ इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति क्वार्टरफाइनलअन्तर्गत भएको दोस्रो लेगको खेल पोर्चुगिज क्लब पोर्टोसँग चेल्सी आफ्नै घरेलु मैदानमा ०–१ ले पराजित भए पनि एग्रीगेटमा २–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । दोस्रो.....
एजेन्सी, चैत ३१ स्पेनिस फुटबल क्लब रियल मड्रिडलाई अर्को तनाव थपिएको छ । टोलीका कप्तान तथा प्रमुख डिफेन्डर सर्जियो रामोस कोरोना भाइरसबाट संक्रमति भएका छन् । आज क्लब रियलले अफिसियल रूपमा जानकारी दिँदै आफ्ना कप्तान कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको छ । यससँगै रामोसले अझै कम्तीमा दुई साताका खेल गुमाउने.....
काठमाडौं, चैत २८ स्पेनिस ला लिगा फुटबलमा यस सिजनको दोस्रो इएल क्लासिको भिडन्त अबको केहीबेरमा रियल मड्रिड र बार्सिलोनाबीच हुँदैछ । रियलको घरेलु मैदानमा हुन लागेको खेलमा बार्सिलोना पाहुना टोली हुनेछ । खेल ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि रियल र बार्सिलोना दुवैले आ–आफ्नो सुरुआती टोली घोषणा गरेका.....