एजेन्सी, असोज १६
जर्मनीले अर्को साताबाट हुने विभिन्न तीन अन्तर्राष्ट्रिय खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । आज राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जोआचिम लोले आफ्नो टोली घोषणा गरेका हुन् । जर्मनीले पहिलो खेल मैत्रीपूर्ण खेलअन्तर्गत अक्टोबर ८ तारिखमा टर्कीसँग आफ्नो घरेलु मैदानमा खेल्नेछ ।
त्यसपछि दोस्रो र तेस्रो खेल युइएफए नेसन्स लिगअन्तर्गत हुनेछन् । जसमा अक्टाबेर ११ तारिखमा युक्रनेविरुद्ध उसकै भूमिमा खेल्नेछ । जर्मनीको यस चरणको अन्तिम खेल अक्टोबर १४ तारिखमा स्वीट्जरल्यान्डसँग आफ्नो भूमिमा खेल्नेछ ।
यस्तो छ जर्मनीको पूरा टोली :
Loading...