काठमाडौं, असोज १६
युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगअन्तर्गत नयाँ सिजन २०२०–२१ को ड्र घोषणा भएको छ । आज युइएफए जारी गरेको समूह चरणको घोषणाअनुसार अधिकांश ठूला टोलीले सहज प्रतिस्पर्धी पाएका छन् । कठिन समूहका रूपमा इटालीको क्लब नापोली र स्पेनिस ला लिगा टोली रियल सोसिडाड एकै समूहमा परेका छन् ।
यता, प्रिमियर लिगका टोलीहरू आर्सनल, टोटनह्याम र लेस्टर सिटीले भने तुलनात्मक रूपमा सहज प्रतिस्पर्धी पाएका छन् । फ्रेन्च लिग वानको निस र जर्म क्लब बायर लेभरकुसेन पनि एकै समूहमा छन् । यस्तो पूरा ड्र–
Loading...