काठमाडौं, असोज १६
इंग्ल्यान्डले यसै महिना हुने तीन अन्तर्राष्ट्रिय खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । अघिल्लो दिन प्रमुख प्रशिक्षक ग्यारेथ साउथगेटले २९ सदस्यीय टोली घोषणा गरेका हुन् । घोषित टोलीमा अधिकांश प्रमुख खेलाडीसहित युवा खेलाड पनि समेटिएका छन् ।
नेपाली समयअनुसार इंग्ल्यान्डले पहिलो खेलका रूपमा अक्टोबर ९ तारिखमा वेल्ससँग खेल्ने तालिका छ । त्यसपछि अक्टोबर ११ तारिखामा नेसन्स लिगअन्तर्गत आफ्नो घरमा बेल्जियमविरुद्ध खेल्नेछ । त्यसपछि अक्टोबर १५ तारिखमा आफ्नै घरमा डेनमार्कसँग खेल्ने तालिका छ ।
यस्तो छ इंग्ल्यान्डको टोली :
Loading...