कतार विश्वकप छनौटमा आज एकैदिन १० खेल हुँदै : नेपाली समयअनुसार खेल तालिका

काठमाडौं, चैत १७

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आज एकैदिन कूल १० खेलहरू हुँदैछन् । तेस्रो चरणअन्तर्गत आज विभिन्न २० देशले आ–आफ्ना खेल खेल्दै छन् । सुरुआती चरणमा सबै देशले ३–३ खेल खेल्ने तालिका अनुसार आज रातिबाट तेस्रो चरणका खेल सुरु हुन लागेका हुन् । आज हुने खेलमध्ये केही खेलमा हेभिवेट टोलीका खेलहरू पनि हुनेछन् । आजका हुने खेल र समय तल हेरौं–

१. अजरबैजान भर्सेस सर्बिया – राति ९ः४५ बजे
२. साईप्रस भर्सेस स्लाभेनिया – राति ९ः४५ बजे
(राति ठीक १२ः३० बजेबाट एकसाथ हुने खेलहरू
३. क्रोएसिया भर्सेस भर्सेस माल्टा
४. ग्रीबाल्टार भर्सेस नेदरल्यान्ड्स
५. लक्जेमवर्ग भर्सेस पोर्चुगल

६. वेल्स भर्सेस चेक रिपब्लिक
७. मोन्टेनेग्रो भर्सेस नर्वे
८. स्लोभाकिया भर्सेस रसिया
९. बेल्जियम भर्सेस बेलारुस
१०. टर्की भर्सेस लाटभिया

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०६:०५
Loading...