‘बक्स बाहिरबाट गोल’ गर्नेमा सिंगै टिमहरूसँग मेस्सी एक्लैको प्रतिस्पर्धा : हेरौं तथ्यांक

एजेन्सी, फागुन ८
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी एक उत्कृष्ट फरवार्ड मात्रै नभएर उत्कृष्ट ड्रिबलर साथै उत्कृष्ट प्ले मेकर पनि हुन् । उनको व्यक्तिगत तथ्यांकले यो कुरालाई बिनाशंका नै साबित गर्छ । चर्चित खेल संस्था ‘इएसपिएन’ले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार घरेलु लिग ला लिगामा बक्स बाहिरबाट गोल गर्नेमा मेस्सी एक्लैको प्रतिस्पर्धा अन्य ठूलो सिंग टिमसँग देखिएको छ ।

सार्वजनिक तथ्यांकले मेस्सीको नम्बरलाई निकै अपत्यारियालो गरी देखाएको छ । पछिल्लो १० सिजनको अवधिमा ला लिगाका अन्य ठूला टिमका खेलाडी (सिंगै टिम) ले जति गोल बक्स बाहिरबाट गरेका छन्, बार्सिलोनाका मेस्सी एक्लैले बक्स बाहिरबाट गरेको गोल संख्या ती टिमहरूसँग प्रतिस्पर्धामा देखिन्छ, जुन निकै अस्वभाविक देखिन्छ ।

‘इएसपिएन’ले सार्वजनिक गरेको तथ्यांक यस्तो छ:

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार ०५:५६
Loading...