यस्तो हुनेछ रियल सोसिडाड र बार्सिलोनाको प्लेइङ–११

काठमाडौं, पुस १
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति बार्सिलोना र रियल सोसिडाड लिगको १९औं साताको खेल खेल्दैछन् । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना ११ खेलपछि १७ अंक बनाएर आठौं स्थानमा छ । सोसिडाड १३ खेलपछि २६ अंक बनाएर शीर्ष स्थानमा छ । आज रातिको खेल सोसिडाडलाई अंक तालिकामा अग्रता बढाउन र बार्सिलोनालाई अंक दूरी घटाउन महत्त्वपूर्ण हुनेछ । स्पेनको चर्चित पत्रिका ‘मार्सा’ का अनुसार आज राति दुई टोलीको सम्भावित प्लेइङ–११ यस्तो हुनेछ–

प्रकाशित मिति १ पुष २०७७, बुधबार १५:१२
Loading...