यस्तो हुनेछ लेभान्टेविरुद्ध बासिलोनाको प्लेइङ–११

काठमाडौं, मंसिर २८
स्पेनिस ला लिगा फुटबल प्रतियोतिमा आज राति बार्सिलोना लिगको ११औं साताको खेल खेल्दै छ । उसले सो खेलका लागि रेलिगेसन जोन १८औं सथानको लेभान्टेलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

यो सिजन लिगमा खराब स्थितिमा रहेको बार्सिलोना आज घरेलु मैदानमा हुने सो खेल कुनै पनि हालतमा जितेर अवस्था सुधार्न चाहन्छ । आज क्याम्प नोउमा प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाइका खेलाडी उतार्ने तयारी गरेका छन् ।

बार्सिलोनाको सम्भावित प्लेइङ–११:

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १५:३४
Loading...