काठमाडौं, मंसिर १८
युरोपा लिग फुटबलमा आज राति विभिन्न २४ खेलहरू हुँदैछन् । समूह चरणअन्तर्गत पाँचौं राउन्डका सबै खेलहरू एकै रातमा हुनेछन् । आजका खेलपछि समूह चरणमा अन्तिम राउन्डका खेल मात्रै बाँकी रहनेछन् । आज हुने प्रमुख खेलहरूबारे जानकारी:
सिभासपोर भर्सेस भिल्लारियल – राति ११ः४० बजे
एसी मिलान भर्सेस सेल्टिक – राति ११ः४० बजे
जोर्या लुहान्स्क भर्सेस लेस्टर सिटी – राति ११ः४० बजे
लास्क भर्सेस टोटनह्याम – राति ११ः४० बजे
अल्कमार भर्सेस नापोली – राति १ः४५ बजे
रियल सोसिडाड भर्सेस रिजेका – राति १ः४५ बजे
रोमा भर्सेस योङ ब्वाइज – राति १ः४५ बजे
नाइस भर्सेस लेभरकुसेन – राति १ः४५ बजे
आर्सनल भर्सेस रापिड विन – राति १ः४५ बजे
प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार ११:१०
Loading...