यी हुन् युरोपा लिगमा आज हुने महत्त्वपूर्ण खेलहरू !

काठमाडौं, मंसिर १८
युरोपा लिग फुटबलमा आज राति विभिन्न २४ खेलहरू हुँदैछन् । समूह चरणअन्तर्गत पाँचौं राउन्डका सबै खेलहरू एकै रातमा हुनेछन् । आजका खेलपछि समूह चरणमा अन्तिम राउन्डका खेल मात्रै बाँकी रहनेछन् । आज हुने प्रमुख खेलहरूबारे जानकारी:

सिभासपोर भर्सेस भिल्लारियल – राति ११ः४० बजे

एसी मिलान भर्सेस सेल्टिक – राति ११ः४० बजे

जोर्या लुहान्स्क भर्सेस लेस्टर सिटी – राति ११ः४० बजे

लास्क भर्सेस टोटनह्याम – राति ११ः४० बजे

अल्कमार भर्सेस नापोली – राति १ः४५ बजे

रियल सोसिडाड भर्सेस रिजेका – राति १ः४५ बजे

रोमा भर्सेस योङ ब्वाइज – राति १ः४५ बजे

नाइस भर्सेस लेभरकुसेन – राति १ः४५ बजे

आर्सनल भर्सेस रापिड विन – राति १ः४५ बजे

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार ११:१०
Loading...