‘द भ्वाइस अफ् नेपाल’की सञ्चालिका ओसिन : हेरौं १० तस्बिरमा उनको सौन्दर्य

नेपालको एक चर्चित गायन शो ‘द भ्वाइस अफ् नेपाल’की होस्ट (सञ्चालिक) ओसिन सिटौला आफ्नो सौन्दर्यका कारण चर्चित छन् । पेशाले भिजे तथा मोडल पनि भएकाले उनलाई धेरैले चिन्ने र फलो गर्ने भइहाल्यो । त्यसो त उनको बोल्ने कलाले पनि उनका थुप्रै फ्यान कमाएको छ ।

ओसिन सामाजिक सन्जालमा पनि निकै सक्रिय सेलिब्रेटीमध्येका पर्छिन् । उनलाई इन्स्टाग्रामा १ लाख ७८ हजारभन्दा बढीले फलो गरेका छन् । जब उनले ‘द भ्वाइस अफ् नेपाल’ शो चलाइन्, तब उनका फ्यान पनि बढे । उनको परिचय एक सेलिब्रेटीका रूपमा अझै फैलियो ।

ओसिनले सामाजिक सन्जालमा विभिन्न समयमा सार्वजनिक गरेका सुन्दर तस्बिरहरू हामीले यहाँ छानेर लिएका छौं ।

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार १२:३५
Loading...